Techie IT
शुक्रबार, वैशाख ४,२०८३

बिहारका मुख्यमन्त्री सम्राट चौधरीले लिए शपथ


काठमडौं । नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारका नवनियुक्त मुख्यमन्त्री सम्राट चौधरीले शपथ लिएका छन् ।

उनले केहीबेरअघि पटनाको लोक भवनमा शपथ लिएका हुन् ।

अप्रिल १० मा राज्यसभा सांसदको शपथ लिएका मुख्यमन्त्री नीतिश कुमारले मंगलबार (हिजो) पदबाट राजीनामा दिएपछि सत्ता गठबन्धनबाट भारतीय जनता पार्टी (भाजपा) नेता चौधरी पहिलोपटक मुख्यमन्त्री बनेका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बिहारका मुख्यमन्त्री सम्राट चौधरीले लिए शपथ


तपाईको कमेन्ट लेख्नुहोस्