Techie IT
शुक्रबार, फागुन २९,२०८२

झापा पूर्ण रूपमा सूर्यमय हुने ओलीको दाबी


अध्यक्ष केपी शर्मा ओलीले झापामा एमालेको पक्षमा जनलहर रहेको दाबी गर्दै यसपटक जिल्ला ‘सूर्यमय’ बन्ने बताएका छन्। उनले युवाहरू सक्रिय रूपमा जनमत निर्माणमा लागेको उल्लेख गर्दै युवाशक्तिको भूमिकालाई महत्त्वपूर्ण बताए।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्