Techie IT
सोमबार, माघ २८,२०८१

दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बृद्धि


सरकारले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ । उपभोक्ताले खरिद गर्दै आएको दूधमा प्रतिलिटर ६ रुपैयाँले मूल्य बढाउने निर्णय भएको दुग्ध बिकास संस्थानका सूचना अधिकारी सुभाष भट्टराईले बताए । बढेको दूधको मूल्य भदौ २१ गते शनिबारबाट लागू हुने उनले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #दूधको मूल्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
13°
Mist
6:43 am5:52 pm +0545