छटौं नुव्री मनासलु कपकाे आयाेजना, ११ टिम सहभागी
छटाैं नुव्री मनासलु कपकाे आयाेजना गरिएकाे छ । हरेक बर्ष आायाेजना गरिने यस कपमा डेङ देखि साम्दाे सम्मकाकाे खेलाडी हरूले खेलमा सहभागी हुन पाउने छन् । खेलमा ११ टिमकाे सहभागीता रहेकाे छ । नुब्री मनासलु कपकाे संस्थापक स्यालाका लामा गुरू साेम दाेर्जेले गर्नु भएकाे थियाे । खेल ल्हाे मा रहेकाे पेमाथाङ खेलमैदान मा भईरहेकाे छ । उक्त खेल काे आयाेजना लि स्याे फुटबल क्लबले गरेकाे हाे । कपमा प्रथम हुने टिमलेले १२५००० हजार पाउने छन् । त्यस्तै दाेस्राे हुनेले ६०००० र तेस्रो हुनेले ३०००० नगद पुरस्कार पाउने छन् । खेल आउने बुधबार सम्म चल्ने साम्दाेका निम दोर्जे लामाले जानाकारी दिनुभयाे । आउने सल हरुमा चुमनुब्री गाउँपालिकाकाे सबै वडाहरु ले खेलमा भाग लिन पाउने बनाउने जनाए ।
क्याटेगोरी : समाचार, खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्