एआईको नाम बदल्न ट्रम्पले गरे हस्ताक्षर
काठमाडौ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को नाम परिवर्तन हुने भएको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिक रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को नाम परिवर्तन गरी सुपर इन्टेलिजेन्स (एसआई) राख्ने आदेशमा हस्ताक्षर गरेका हुन् ।
इलोन मस्क, सुन्दर पिचाई, मार्क जुकरबर्ग र जेन्सेन ह्वाङजस्ता प्राविधिक दिग्गजहरूसँग ह्वाइट हाउसमा भएको बैठकपछि यो कार्यकारी आदेशमा मंगलबार हस्ताक्षर गरिएको हो। अबदेखि अमेरिकाका सरकारी काम, वेबसाइट र आधिकारिक कागजातमा एआईको सट्टा एसआई शब्द प्रयोग गरिनेछ।
कार्यकारी आदेशमा भनिएको छ, ‘सुपर इन्टेलिजेन्स शब्दले आर्टिफिसियल इन्टेलिजेन्सले भन्दा यस प्रविधिको सम्भावना, क्षमता र द्रुत विकासलाई बढी उपयुक्त रूपमा दर्शाउँछ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एआईको नाम बदल्न ट्रम्पले गरे हस्ताक्षर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्