गाडी खरीद गर्ने कुनै पनि व्यक्तिलाइ उसको आम्दानीकाे क्षमता हेरेर मात्र कर्जा
गाडी खरीद गर्ने कुनै पनि व्यक्तिलाइ उसको आम्दानीकाे क्षमता हेरेर मात्र कर्जा उपलव्ध हुने भएकाे छ ।
व्यापार घाटा न्यूनीकरण कार्ययोजनामा गाडी कर्जाको सीमालाई घटाउने व्यवस्था अनुसार मौद्रिक नीतिले कडाई गर्ने अनुमान गरिएको थियो तर, व्यवसायीहरूको बिरोधका कारण मौद्रिक नीतिमा घुमाउरो पाराले कर्जालाई कसिलो बनाइर्एको छ ।
मौद्रिक नीतिमा गैर–व्यावसायिक कर्जा प्रवाह गर्दा ऋण भुक्तानी आम्दानी अनुपात (डिटिआई) लाई अनिवार्य हेरिने भएको छ ।
डिटिआई भन्नाले कुनैपनि व्यक्तिले लगेको कर्जा उसको आम्दानीसँग मेल खान्छ कि खाँदैन भनेर हेरिने बिधि हो । नयाँ व्यवस्थाले व्यक्तिको आम्दानी अनुसार किस्ताको सावा र ब्याज तिर्न सक्ने गरी मात्रै ऋण प्रवाह गरिने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #गाडी खरीद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्