कोटेश्वरमा बसले ट्राफिक प्रहरीलाई ठक्कर दियो, आईसीयूमा उपचार हुँदै
काठमाडौं, २० फागुन । काठमाडौंको कोटेश्वरमा बसले ड्युटीमा रहनुभएको एकजना ट्राफिक प्रहरीलाई ठक्कर दिएको छ ।
कोटेश्वरबाट मोडिएर बालकुमारीतर्फ जाँदै गर्दा प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसले कोटेश्वर प्रभागमा कार्यरत ट्राफिक प्रहरी सई टोपबहादुर खत्रीलाई ठक्कर दिएको हो ।
खत्रीको अन्नपूर्ण न्यूरो अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको छ । प्रहरीले बस चालक नवराज गिरीलाई नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कोटेश्वरमा बसले ट्राफिक प्रहरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- २काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ३रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ४पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ५एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ६तारकेश्वरमा फागुन २१मा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ७एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- ८काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ






तपाईको कमेन्ट लेख्नुहोस्