६२ वर्षीय कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीले तेस्रो विवाह गर्ने
काठमाडौं, २३ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो विवाह गर्ने भएका छन् ।
नेपाली कांग्रेसका नेता कार्कीले उत्सवशम्शेर राणाकी नातिनीलाई तेस्रो पत्नी बनाउन लागेका हुन् । कार्कीले विवाह गर्न लागेकी युवतीको उमेर अन्दाजी ३६ वर्ष रहेको स्रोतको भनाइ छ ।
पूर्वमन्त्री समेत रहेका कार्कीले काठमाडौंको थापाथलीमा भव्य कार्यक्रमसहित राणा थरकी अधबैसे युवतीसँग स्वयंवर गरेका हुन् । ६२ वर्षीय कार्कीकी पत्नीको एक वर्ष अगाडि निधन भएको थियो ।
कार्कीकी यसअघिकी पत्नी पनि राणा परिवारकै थिइन् । कार्कीका दुई वटी पत्नीको निधन भइसकेको छ । कांग्रेस नेता कार्कीकी एक जना छोरी पनि छिन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ज्ञानेन्द्रबहादुर कार्की
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्