बेलायतमा दुई तिहाई मतसहित मेयरमा नेपालका शर्मा निर्वाचित
८ वैशाख, काठमाडौँ । नेपाली मुलका डा। जगन्नाथ शर्मा बेलायतको कोलबर्न टाउन काउन्सिलको मेयरमा निर्वाचित भएका छन ।
बेलायतको राजनीतिमा लामो समयदेखि सक्रिय डा। शर्मा नर्थ योर्कशायरको कोलबर्न टाउन काउन्सिलको मेयरमा निर्वाचित भएका हुन् ।
पर्वतको बिहादीमा जन्मिएका शर्मा दुई तिहाई मत प्राप्त गर्दै सोमवार भएको स्थानीय काउन्सिलरहरु बीच निर्वाचनमा निर्वाचित हुन सफल भएका हुन ।
मेयर पदमा निर्वाचित भए पछि शर्माले आफ्नो क्षेत्रमा नेपाली समुदाय र बेलायतीबीच रहेर पुलको रुपमा काम गर्ने बताएका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बेलायत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्