गृहमन्त्री रबि राज्यप्रति इमानदार नभएको अधिवक्ता सुरेन्द्र भण्डारीको जिकिर
काठमाडौं । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले गृहमन्त्री रबि लामिछाने राज्यप्रति इमानदार बन्न नसकेको जिकिर गरेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइका क्रममा गृहमन्त्री लामिछानेका निजि वकिल र सरकारी वकिलहरुको जवाफी बहसका क्रममा गृहमन्त्री लामिछानेले राज्यलाई पटक–पटक ढाँटेको भन्दै उनले यस्तो दाबी गरेका हुन् ।
रबि देशप्रति बफादार नभएको र उनले विभिन्न समयमा राज्यलाई ढाँटेको उनको आरोप छ । साथै, विदेशी नागरिक भएकै बेलामा पनि लामिछानेले नेपाली राहदानी लिएको उनले जिकिर गरे । प्रत्येक नागरिकलाई राज्यले समान रुपमा हेर्नुपर्ने बताउँदै उनले गृहमन्त्री लामिछानेलाई यस विषयमा राज्यले छुट दिन नहुने जिकिर गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #रबि लामिछाने, #सुरेन्द्र भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्