Techie IT
बुधबार, असोज २१,२०८३

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरू , सात ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता सुरू भएको छ।

पार्टीको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फाराम वितरण र उम्मेदवारी दर्ता प्रक्रिया सुरु गरेको हो ।

दिउँसो १२:३० बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरू


तपाईको कमेन्ट लेख्नुहोस्