कांग्रेस महाधिवेशन : पदाधिकारीमा क-कसले गरे उम्मेदवारी दर्ता ?
काठमाडौं । नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया जारी छ।
निर्वाचन समितिका अनुसार हालसम्म उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा गरी १३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ता आज अपराह्न ५ बजेसम्म गर्न सकिनेछ।
हालसम्म उम्मेदवारी दर्ता गराउनेहरूमा—
- पुष्पा भुसाल — उपसभापति, महिला
- विनोद चौधरी — उपसभापति, समावेशी
- फरमुल्लाह मन्सुर — उपसभापति, समावेशी
- डिला संग्रौला — महामन्त्री, महिला
- रिता खनाल — महामन्त्री, महिला
- शंकर तिवारी — महामन्त्री, खुला
- सुनिल शर्मा — महामन्त्री, खुला
- नैनसिंह महर — महामन्त्री, खुला
- प्रतिमा गौतम — सहमहामन्त्री, महिला
- देवेन्द्रराज कंडेल — सहमहामन्त्री, खुला
- रामहरि खतिवडा — सहमहामन्त्री, खुला
- मनोजमणि आचार्य — सहमहामन्त्री, खस आर्य
- जीवनबहादुर शाही — सहमहामन्त्री, पिछडिएको क्षेत्र
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कांग्रेस महाधिवेशन : पदाधिकारीमा क-कसले गरे उम्मेदवारी दर्ता ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्