देशको अर्थतन्त्र चिन्ताजनक रहेको प्रधानमन्त्री दाहालको भनाई
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन् ।
मारवाडी सेवा समाजको ७०औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई अर्थतन्त्र चलायमान र गतिशील बनाउने चुनौती रहेको बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले निजी र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत् आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्नेतर्फ अग्रसर भएर लागि रहेको बताएका छन् ।
उनले मारवाडी सेवा समाजले निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले तीन सय शैय्याको अस्पताल बनाउनेमा सरकारको तर्फबाट आवश्यक जग्गा उपलब्ध गराउने पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड, #प्रधानमन्त्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्