तारकेश्वर नगरपालिका १० मा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न्
काठमाडौँ I तारकेश्वर नगरपालिका वडा नं १० युवा समुह,जय शम्भो इन्टरटेनमेन्ट नेपाल तथा ब्लोड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) काठमाण्डौं जिल्ला शाखा मध्य क्षेत्रको संयुत आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न् गरेको छ । शनिबार वडा नं १० को प्राङ्गणमा एक विषेश कार्यक्रमको आयोजनागरी रक्तदान कार्यक्रम सम्पन्न् गरेको हो ।
कार्यक्रम ब्लोदान काठमाण्डौं जिल्ला शाखा मध्य क्षेत्रका अध्यक्ष आर.वि.ठकुरी, तारकेश्वर नगरपालिका वडा नं १० युवा समुहका युवाहरु र स्थानिय समाज सेवी लगाएतको उपस्थितीमा कार्यक्रम सम्पन्न् गरीएको थियो ।
रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेको (ब्लोदान)का अध्यक्ष आर.वि. ठकुरी जानकारी दिनुभएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #खुल्ला रक्तदान, #तारकेश्वर नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्