डाक्टरहरुको आन्दोलन होइन रडाको हो : मन्त्री पण्डित
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनप्रति असहमति जनाउँदै विरोध गरिरहेका चिकित्सकहरुको आन्दोलन रडाको भएको बताएका छन् ।
सरकारी डाक्टरहरुको माग संविधान र संघीयता विरोधी भएको मन्त्री पण्डितले बताए । सुदूरपश्चिम प्रदेश भ्रमणको सिलशिलामा धनगढी पुगेका मन्त्री पण्डितले बुधबार प्रदेश पार्टी कार्यालय धनगढीमा बोल्दै यस्तो बताएका हुन् ।
मन्त्री पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारी र डाक्टरलाई सरकारले कारबाही गर्ने प्रक्रिया अगाडि बढाई सकेको चेतावनी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #डाक्टरहरुको आन्दोलन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्