यी हुन एमालेबाट प्रदेशसभामा अहिलेसम्म विजयी १७ उम्मेदवारहरु (सूचीसहित)
काठमाडौं, ७ मंसिर । जारी मतगणनामा प्रदेश सभातर्फ नेकपा एमालेका १७ जना उम्मेदवारहरु विजयी भएका छन् ।
यस्तो छ नामावलीः
१. झापा क्षेत्र नम्बर २ (२) : तिलचन पाठक
२. मोरङ क्षेत्र नम्बर ४ (१) : जयप्रकाश चौधरी
३. काठमाडौं क्षेत्र नम्बर ४(२) : जयराम थापा
४. काठमाडौं क्षेत्र नम्बर ६ (२) : अमनकुमार मास्के
५. काठमाडौं क्षेत्र नम्बर ७ (२) : प्रकाश श्रेष्ठ
६. ललितपुर क्षेत्र नम्बर १ (१) : मधुसुधन पौडेल
७. ललितपुर क्षेत्र नम्बर २ (१) : रामेश्वर श्रेष्ठ
८. कास्की क्षेत्र नम्बर २ (१) : भीमबहादुर कार्की
९. कास्की क्षेत्र नम्बर ३ (१) : गणेशमान गुरुङ
१०. तनहुँ क्षेत्र नम्बर २ (१) : श्यामराजा महत
११. गुल्मी क्षेत्र नम्बर २ (१) : डिल्लीराज भुसाल
१२. गुल्मी क्षेत्र नम्बर २ (२) : दिनेश पन्थी
१३. रुपेन्दही क्षेत्र नम्बर ५ (१) : भूमिश्वर ढकाल
१४. अर्घाखाँची १ (१) : चेतनारायण आचार्य
१५. बारा क्षेत्र नम्बर ४(१) : देवनारायण थारु
१६. डोटी क्षेत्र नम्बर १ (१) : चक्रबहादुर मल्ल
१७. जुम्लाको प्रदेश सभा २ (२): टेकराज पछाईं
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्