Techie IT
शनिबार, वैशाख ५,२०८३

विश्वकप फुटबल: अर्जेन्टिनाविरुद्ध साउदी अरेवियाले लियो २–१ गोलको अग्रता


विश्वकप फुटबलमा अर्जेन्टिनाविरुद्ध साउदी अरेवियाले २–१ गोलको अग्रता लिएको छ । साउदी अरेबियाका लागि खेलको ५३ औं मिनेटमा सालेमले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाएका हुन् ।

 

यसअघि खेलको ४८ औं मिनेटमा सालेच अल्सेरीले बराबरी गोल फर्काएका थिए ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #विश्वकप फुटबल


तपाईको कमेन्ट लेख्नुहोस्