धादिङ १ मा राजेन्द्र पाण्डे अगाडि, पछ्याउँदै भूमी त्रिपाठी
धादिङ । धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १४ हजार ८३७ मतगणना हुँदा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे अगाडि छन् । उनले ५ हजार ९७१ मत पाएका छन् । पाण्डेलाई एमालेका उम्मेदवार भूमी त्रिपाठीले ६ हजार १८८ मतसहित पछ्याइरहेका छन् ।
त्यस्तै स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले १ हजार ९५९ मत पाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##धादिङ, #hot, #भूमी त्रिपाठी, #राजेन्द्र पाण्डे, #हिमेश पन्त
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्