भोजपुर विष्फोट अपडेट: विष्फोट गराउने विप्लव कार्यकर्ता आफैँ घाइते
काठमाडौं। भोजपुरको तिवारी भञ्ज्याङमा भएको बम विष्फोटमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता रहेको पुष्टि भएको छ ।
गठबन्धनको चुनावी कार्यक्रमस्थल नजिकै वम विष्फोट भएको हो । चुनावीसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेपाली कांग्रेसका नेताहरु सहभागी भएका थिए ।
घाइते हुनेमा विप्लव नेतृत्वको नेकपाका सुमन श्रेष्ठ रहेका छन् । उनी आफैँले गराएको विष्फोटमा घाइते भएका हुन् ।
घाइते भएका सुमनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #बम विष्फोट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्