नेकपा सचेतक चौधरी एसइइ परीक्षामा सहभागी
दाङ/सत्तारुढ दल नेकपाकी सचेतक शान्ता चौधरी आइतबारबाट सुरु भएको एसइइ परीक्षामा सामेल हुनुभएको छ । उमेरले शिक्षालाई नरोक्ने भन्दै एसइइ परीक्षा दिने तयारी सहित सक्रिय चौधरी केही दिनअघि कार्यक्रमको दादैडधुप र परीक्षाको तनावले बेहोस भएको समाचार सार्वजनिक भएपछि देशैभर शुभेच्छुकहरुले शुभकामना दिईरहेका छन् ।
चौधरीले निकै ठूलो संघर्षपूर्ण जीवन भोगेको इतिहासले गर्दा पनि चौधरीको चर्चा बढेको हो । ५ नं प्रदेशमा आइतबारबाट एसइइ परीक्षा सुरु भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एसइइ परीक्षा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्