काठमाण्डौ महानगर ७ मा एमालेको घरदैलो : डा.राजन भट्टराई र तेज प्रसाद ढकाल मतदातामाझ
काठमाडौं । काठमाण्डौ महानगरपालिका वडा नं ७ मा नेकपा एमालेका उम्मेदवारहरुले घरदैलो गरेका छन। काठमाण्डौ क्षेत्र नं ४ मा सबैभन्दा बढी मतदाता रहेको वडा नं ७ को गणेशस्थानबाट सुरु भएको सो घरदैलो कार्यक्रम कार्तिक २० गते दिनभर चल्नेछ।
काठमाण्डौ क्षेत्र नं ४ का १२ वटा वडाहरु मध्ये सबैभन्दा धेरै १५,०४६ मतदाता रहेको वडा नं ७ मा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार डा राजन भट्टराई ,प्रदेस सभा क्षेत्र नं १ का उम्मेदवार तेज प्रसाद ढकाल र प्रतिनिधि सभा तर्फ समानुपातिकमा सिफारिस भएका विदुर कार्की सहित नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #राजन भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्