राष्ट्रियताको जीत भएको भन्दै युवासंघले मनायो खुशीयाली (फोटो फिचर)
काठमाडौं । नागरिकता विधेयकमा राष्ट्रियताको जीत भएको भन्दै युवा संघ नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा प्रदर्शन गरेको छ । नयाँ बानेश्वरमा मनाइएको खुशीयाली रयालीमा नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर साहसिक काम गरेको बताउनुभयो ।
नागरिकता विधेयक रोकेर राष्ट्रपतिले नागरिकताको खुकुलो प्रावधानलाई अस्विकार गरेकोमा युवासंघले स्वागत गर्दै जुलुस निकालेको हो

क्याटेगोरी : समाचार
ट्याग : #नागरिकता विधेयक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्