जसपाका प्रभावशाली नेताहरु एमाले प्रवेश
काठमाडौं, २० साउन । संसदीय निर्वाचनको मिति तोकिएसँगै राजनीतिक गतिविधि बढेको छ । दलहरुले तयारी थालेका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)मा भने देशव्यापी पार्टी प्रवेशको क्रम निरन्तर भइरहेको छ ।

यसै क्रममा आज जसपाका नेताहरुले एमाले रोजेका छन् । एमाले प्रवेश गर्नेहरुमा संविधान सभा सदस्य तथा जसपा केन्द्रीय सदस्य लुम्बिनीका काशिम अली सिद्धुकी, संविधान सभा सदस्य तथा जसपा केन्द्रीय सदस्य पर्साकी आशा चतुर्वेदी तथा जसपा लुम्बिनी प्रदेश कमिटी सदस्य स्वेता श्रीबास्तवलगायत रहेका छन् ।
उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा पार्टी प्रवेश गराएका हुन् ।





क्याटेगोरी : समाचार
ट्याग : #एमाले प्रवेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्