Techie IT
शुक्रबार, वैशाख ४,२०८३

संसदबाट सरकारले नागरिकता विधेयक फिर्ता लिने


काठमाडौँ । सरकारले नागरिकतासम्बन्धी विधेयक संसद्बाट फिर्ता लिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले दैनिक नेपाललाई जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #नागरिकतासम्बन्धी विधेयक


तपाईको कमेन्ट लेख्नुहोस्