साना किसान कृषि सहकारी संस्था बाराबाट १३ लाख चोरी
बारा । बारास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको मुख्य कार्यालयबाट गए राती करिब १३ लाख रुपैयाँ चोरी भएको छ ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१८ को बडहर्वामा मुख्य कार्यालयबाट संस्थाको सेफमा रहेको १२ लाख ७३ हजार नौ सय पन्ध्र रुपैयाँ चोरी भएको संस्थाले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा पेशेवर चोर समूहबाट चोरी गरेजस्तो देखिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #चोरी, #साना किसान कृषि सहकारी संस्था लिमिटेड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्