हेल्पिङ हेण्ड्सद्वारा निशुल्क स्वास्थ शिबिर संञ्चालन
हेल्पिङ हेण्ड्स पोलिक्लिनिक चैनपुरको आयाेजना तथा शहरि स्वास्थ्य सेवा केन्द्र मादी १ चाैकिकाे संयाेजनमा संखुवासभाकाे मादी १ चाैकिमा निशुल्क स्वास्थ्य शिविरकाे आयाेजना गरिएकाे छ।
उक्त शिबिरमा निशुल्क रुपमा दन्त सेवा, भिडियाे एक्सरे सेवा,
जेनेरल चेक अप, निशुल्क चस्मा र औषधि बितरण गरिनुका साथै जुराफ माक्स सेनेटाईजर समेत बितरण गरिएकाे थियाे ।
शिबिरमा डाक्टर अर्जुन सुवाल, डेण्टल डाक्टर बिद्या उदास, डाक्टर अनिस बर्देवाले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
उक्त शिबिरबाट जिल्लाकाे दुर्गम क्षेत्र मानिने धर्मदेबि गाउँपालिका र मादी वडा नं १ र २ का १ सय ४८ जना प्रत्यक्ष लाभान्वित भएका थिए । कार्यक्रममा हेल्पिङ हेन्ड्सका अध्यक्ष नारायण श्रेष्ठकाे समेत उपस्थिति रहेकाे थियाे ।
शिबिरबाट दुर्गम क्षेत्रका बासिन्दाहरुलाई प्रत्यक्ष सेवा पुगेकाे भन्दै उनले शिबिरमा खटिएका चिकित्सक टाेली र सहयाेगि सबैलाई धन्यबाद प्रकट गरेका थिए ।
उनले आगामि दिनमा समेत जिल्लामा यस किसिमका शिबिर संञ्चालनका लागि आफुले जाेड दिने प्रतिबद्धता जनाए ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
क्याटेगोरी : समाचार, स्थानीय, स्वास्थ्य
ट्याग : #नारायण श्रेष्ठ, #संखुवासभा, #हेल्पिङ ह्याण्ड्स पोलिक्लिनिक चैनपुर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्