तारकेश्वरका समाजवादी जिल्ला कमिटि सदस्य देवकोटा एमाले प्रवेश
करिव ३०० जना बिभिन्न पार्टीका नेता कार्यकर्ता एमालेमा प्रबेश
काठमाडौं । नेकपा समाजवादीका जिल्ला सदस्य रामेश्वर देवकोटा ने.क.पा एमालेमा प्रवेश गर्नुभएको छ ।
शुक्रबार एमाले काठमाडौं जिल्ला अधिवेशनको अवसरमा तारकेश्वर नगरपालिका वडा नं ३ जितुपुरफेदी निवासी पुराना एमाले नेता समेत रहेका देवकोटा एमालेमा फर्कनुभएको हो ।
केही नेताका कुण्ठा स्वार्थले पार्टी फुटाएर समाजवादी बनाएको र त्यसमा कुनै भविष्य नरहेको कारण आफुपुन मूलघर एमालेमा फर्कीएको देवकोटाको भनाई छ ।
जिल्ला अधिवेशनको भब्य समारोहबिच एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले खादाँ र माला लगायर उहाँलाई सम्मान गर्नुभएको छ ।
जिल्ला अधिवेशनको अवसरमा आज काठमाडौका बिभिन्न नगरपालिकाबाट करिव ३०० जना बिभिन्न पार्टीका नेता कार्यकर्ता एमालेमा प्रबेश गरेका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #एमाले प्रवेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्