बुढानिलकण्ठ नगरपालिकामा कुन वडाबाट को को बने जिल्ला अधिवेसन प्रतिनिधि ?
नेकपा एमाले काठमाण्डौको छैटौ जिल्ला अधिवेसनका लागि बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडाहरुले जिल्ला अधिवेसन प्रतिनिधि चयन गरेका छन।
पौष २३ र २४ गते कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मुलपानी क्रिकेट मैदानमा हुने जिल्ला अधिवेशनका लागि बुढानिलकण्ठ नगरपालिकाका वडाहरुले पौष २० गते जिल्ला अधिवेसन प्रतिनिधि छनौट गरेका हुन् ।
कुन वडाबाट को को बने जिल्ला अधिवेसन प्रतिनिधि ?
वडा नं १ : सुरेन्द्र लामा,दिपक तामाङ्ग र सरिता लामा
वडा नं २ :राजेन्द्र खड्का ,ज्ञानु थापा ,सुशील लामिछाने र भोला विक्रम खड्का
वडा नं ३ : राजेन्द्र खड्का र विमला न्यौपाने
वडा नं ४ : कमला पन्त र राजेन्द्र खड्का
वडा नं ५ : नारायण दुलाल र कल्पना ठकुरी
वडा नं ६ :श्याम लाल महर्जन र नानु खड्का श्रेष्ठ
वडा नं ७ : मंगल दास महर्जन ,विश्व निरौला र क्यामुना महर्जन
वडा नं ८ : सुमन तामाङ र सानु थापा
वडा नं ९ : दिलिप थिङ्ग र कमला ढकाल ( अधिकारी )
वडा नं १० : धुर्व भट्टराई , बैकुण्ठ अधिकारी र सुस्मा केसी भण्डारी
वडा नं ११ : राजु अधिकारी , कृष्ण भट्टराई र भावना केसी
वडा नं १२ : शान्ता ढकाल र शंकर भट्टराई
वडा नं १३ :ज्ञानकाजी श्रेष्ठ , श्याम श्रेष्ठ ,रुद्र श्रेष्ठ र रिना श्रेष्ठ
त्यस्तै बुढानिलकण्ठ नगर कमिटीबाट कार्यबाहक अध्यक्ष शम्भु भट्टराई ,सचिव श्री कृष्ण श्रेष्ठ र सदस्य लक्ष्मी श्रेष्ठ जिल्ला अधिवेसन प्रतिनिधिमा चयन भएका छन।
क्याटेगोरी : समाचार
ट्याग : #बुढानिलकण्ठ नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्