संखुवासभा कांग्रेस अधिबेशन : मतगणना जारी, सभापतिमा दीपक खड्काको फराकिलो अग्रता
संखुवासभा । नेपाली कांग्रेस संखुवासभाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक नतिजा अनुसार संस्थापन इतर समूहका उम्मेदवार दीपक खड्काले फराकिलो अग्रता लिएका छन् । संखुवासभा जिल्ला अधिवेशनमा कुल १ हजार ३ सय ५२ मत खसेको थियो । जारी मतगणनामा ५ सय मत गणना हुँदा पूर्व राज्यमन्त्री खड्काले ४ सय २८ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी राइमान राईले ५१ मत पाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्