तारकेश्वर कांग्रेस : यि हुन इकाई सभापतीका संभावित प्रत्यासीहरु (सूचिसहित)
तारकेश्वर । नेपाली कांग्रेसको चौधौै महाधिवेशन नजिकदै गर्दा नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दावी गर्न शुरु गरेका छन् ।
वडा तहबाट शुरु हुने अधिवेशनको चहलपहल तारकेश्वर नगरपालिकामा पनि शुरु भएको छ ।
कांग्रेस श्रोतबाट प्राप्त जानकारी अनुसार तारकेश्वरका ११ वटै वडा सभापतिमा हालसम्म बिभिन्न नेताहरुले दाबी गरेका छन् ।
नगर सभापति पदका सम्भावित उम्मेदवारहरुले वडादेखि टोल टोल सम्म नै आफ्नो चुनावी प्रचार थालिसकेका छन्। अधिवेशन हुन्छ या हुँदैन भन्ने दोधारका बीच मिति तय भएपछि कोभिडको अवस्थामा पनि उम्मेदवारहरु आफ्नो पक्षमा मत तान्न लागिपरेका छन् ।
वडागत इकाइ सभापतिका दावेदारहरु :
वडा नं १
रमेशमान सिंह कुँवर
पूर्ण प्रसाद तिमिल्सिना
अमर तामाङ्ग
वडा नं २
भोजराज फुँयाल
परशुराम लामिछाने
रामहरी कार्की
निर्मल लामा
बिक्रम खड्की
लक्ष्मीराज भण्डारी
बिष्णु ठकुरी
राजेन्द्र के.सी
वडा नं ३
शारदा अर्याल
बलराम पुडासैनी
भोला अर्याल
राजु फुँयाल
पुरुषेतम धिताल
रामप्रसाद अर्याल
वडा नं ४
मनोज राणा
मनोज थापा
शिवराम श्रेष्ठ
वडा नं ५
शम्भु फुँयाल
शशीधर नेपाल
नवराज फुँयाल
वडा नं ६
बिनोद भट्ट
कुमार महत
राजकुमार डंगोल
रवी के.सी
मुकुन्द बस्नेत
वडा नं ७
सानुकाजी खत्री
दिनेश प्रधान
सरोज बिष्ट
वडा नं ८
श्याम सापकोटा
बिजय लामा
सुदिप घिमिरे
वडा नं ९
कपिल मर्हजन
सुरेन्द्र मर्हजन
वडा नं १०
कुमार राई
चन्द्रमणी अधिकारी
सानुदेबी मर्हजन
वडा नं ११
कवीराज बस्नेत
माथि उल्लेखीत बाहेक महाधिवेशनका दिन सम्म अन्य नेताहरुको पनि आंकाक्षा हुने कांग्रेस नेताहरुको भनाइ छ ।
कांग्रेसले साउन १२ गते गाउँ तथा नगरको वडाको अधिवेशन, साउन १६ गते गाउँपालिका, नगरपालिकाको अधिवेशन, साउन २० गते क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २३ गते तथा एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २६ गते गर्ने निर्णय गरेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्