संखुवासभाको तुम्लिङटार विमानस्थल दुई महिना पछि संचालनमा ( फोटोफिचर )
संखुवासभा, खाँदबारी – लकडाउनको झन्डै २ महिना पछि संखुवासभाको तुम्लिङटार विमानस्थल बिहीबारबाट संचालनमा आएको छ । कोरोनाको दोश्रो लहर समुदाय स्तरसम्म फैलिएपछि गत बैशाख १८ पछि बिमान स्थलमा उडान बन्द गरिएको थियो । स्वास्थ्य मापदन्ड अपनाएर उडान सुचारु गरिएको हो । अब बुद्ध एयरको ४७ सिटे जहाजले नियमित उडान भर्ने तुम्लि»टार नागरिक उड्याउन कार्यालयका प्रमुख केशव लम्सालले बताउनुभयो ।
यस अघि बुद्ध र यतिका साना जहाजले त तुम्लि»टार काठमाण्डौ उडान भर्दै आएको थियो । यति एयरले भने तत्काल उडान नभर्ने जनाएको छ । तुम्लिङटारमा १८ सिटे जहाजले उडान गर्दे आएपनि अब बुद्धका ४७ सिटे र ७२ सिटे जहाजले स्वास्थ्य मापदन्ड अपनाएर नियमित उडान गर्ने भएको हो ।

क्याटेगोरी : फोटो फिचर, विशेष, समाचार
ट्याग : #hot, #तुम्लिङटार बिमान स्थल, #बुद्ध एयर, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्