कोरोना संक्रमितलाई संखुवासभा वितरक संघद्वारा पोसिलो आहार बितरण
संखुवासभामा संचालित कोभिड आईसोलेसन बस्दै आएका कोरोना सङ्क्रमितलाई संखुवासभा वितरक संघले पोसिलो आहार वितरण गरेको छ । सङ्घले चैनपुर आईसोलेसनमा ६३ जना, तुम्लिङटारमा ३५ जना र मानेभञ्ज्याङका ३६ जना सङ्क्रमितलाई पोसिलो आहार वितरण गरेको हो ।
आईसोलेसनमा उपचारत संक्रमितहरुलाई हर्लिक्स, काजुकिसमिस, बिस्कुट लगायतका सामग्री वितरण गरिएको वितरक संघका अध्यक्ष हिमाल श्रेष्ठले बताउनुभयो । वितरण कार्यक्रममा सङ्घका सचिव उमेश बस्नेत, कुमार श्रेष्ठ लगायत सदस्यहरू समेतको उपस्थिति थियो ।

क्याटेगोरी : समाचार
ट्याग : #संखुवासभा, #संखुवासभा वितरक संघ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्