झोरमा कोरोना समयमा रगतको अभाव हुन थालेपछि रक्तदान
झोर काठमाडौ । कोरोना ९कोभिड–१९० महामारीको समयमा अत्यावश्यक रगतको अभाव हुन थालेपछि रक्तदान हुन थालेको छ । लकडाउनलाई मध्यनजर गर्दै रगत अभाव हुन नदिन टोखा १ झोरमा रक्तदान गरिएको छ ।
लकडाउनमा रगत अभाव हुन नदिन रगक्तदान गरिएको स्थानिय युवा रामशंखर अधिकारीले बताए ।

अप्ठयारो हुने तथा रक्तदान कार्यक्रम नहुने हुँदा रगत अभावको सम्भावनालाई मध्यनजर गर्दै रक्तदान गरेका हौं’, बिभिन्न अस्पताल कोरोना अस्पतालमा परिणत भएकोले रक्तदान गर्न सर्वसाधारण जान हिच्किचाउँछन्, त्यही भएर हामीले रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेका हौ उनले भने ।
यसै बिच वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले २५ जनाले रतmदान गरेको बताए ।
देशभर रगतको अभाव भएको समाचार आइरहँदा नेपाल रेडक्रस सोसाइटीकै समन्वयमा सामाजिक दूरी कायम गर्दै सकेसम्म सुरक्षाका सबै उपाय अपनाएर गरिएको रक्तदान कार्यक्रमले धेरै बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा रहेको वडा अध्यक्ष अधिकारीले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #झोरमा रक्तदान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्