नुवाकोट एमालेका नेता कमानसिंह लामाको कोरोना संक्रमणबाट निधन
वैशाख । नुवाकोटको विदुर नगरपालिकाका पूर्व मेयर तथा नेकपा एमाले नुवाकोटका नेता कमानसिंह लामाको निधन भएको छ ।
डेङ्गु, निमोनिया तथा कोरोनाका बिरामी रहेका लामाको शुक्रबार दिउँसो मृत्यु भएको सरोज लामाले जानकारी दिए ।
काठमाडौं स्वयम्भु स्थित मनमोहन अस्पतालमा विगत केही दिनदेखि उपचाररत लामाको शुक्रबार दिउँसो निधन भएको लामाको परिवार स्रोतले बताएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #कमानसिंह लामा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्