पछिल्लो २४ घण्टामा थप ४ हजार ९२८ जनामा कोरोनाभाइरस संक्रमण
काठमाडौँ, १६ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९२८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन परीक्षणबाट गत २४ घण्टामा थप ४ हजार ९२८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या ३ लाख १७ हजार ५३० जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ८८८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ८० हजार १ सय ६७ जना पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार १ सय १७ जना रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोनाभाइरस संक्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्