तारकेश्वर सानो पुल नजीकै एक घरमा आगोलागी , दमकलमार्फत आगो नियन्त्रणमा लिन प्रयास
तारकेश्वर काठमाडौं । काठमाडौको तारकेश्वरमा आगोलागी भएको छ ।
वडा नं ४ मा अवस्थीत सानो पुल नजीकै एक घरमा आगो लागी भएको हो ।
अहिले उक्त घरमा दमकलमार्फत आगो नियन्त्रणमा लिन प्रयास भैरहेको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर पुल नजीकै एक घरमा आगोलागी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्