सांस्कृतिक अतिक्रमणका कारण हाम्रो धर्म,सनातनीय संस्कारमा ह्रास :पूर्व राजा ज्ञानेन्द्र शाह
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहाले वाह्य दवाव,प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण,हाम्रो धर्म,सनातनीय र संस्कारमा ह्रास आएको बताएका छन् ।
१२ वर्षमा हरिद्धारमा लाग्ने कुम्भ को यसै वर्षको मेला समारोहलाई सम्बोधन गदै उनले यस्तो धारणा व्यक्त गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शाहाको भनाईलाई कोट गदै आफनो टविटरमार्फत जनाएका छन् ।

“कतिपय वाह्य दवाव,प्रभाव,प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केहि समयदेखि हाम्रो पुर्वीय दर्शन,हाम्रो धर्म,सनातनीय संस्कारमा ह्रास आएको कुरा सांचो हो।अब हामीले हाम्रो धर्म बचाउनु छ,संस्कृतिको रक्षा गर्नु छ”।अध्यक्ष थापाले लेखेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##कुम्भ मेला, ##पूर्व राजा ज्ञानेन्द्र शाहा, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्