रेडक्रस संखुवासभाका सभापति बज्राचार्य प्रवल जनसेवा श्री पदकबाट सम्मानित
नेपाल रेडक्रस सोसाईटी संखुवासभाका सभापति एवंम समाजसेबी सरोज बज्राचार्य प्रवल जनसेवा श्री ( चतुर्थ श्रेणी ) बाट विभूषित हुनुभएको छ ।
राष्ट्रपति निवासमा शुक्रबार एक भव्य समारोहका बीच समाजसेबी बज्राचार्यलाई पदकबाट विभूषित गरिएको हो । संखुवासभाको सामाजिक क्षेत्र लगायत अन्य विभिन्न क्षेत्रमा अतुलनीय योगदान पु¥याएको भन्दै सरकारले उहाँहरुलाई पदकद्धारा सम्मान गरिएको हो ।

संखुवासभाको सदारमुकाम खाँदबारीका स्थायी बासिन्दा समाजसेबी बज्राचार्यले २०३२ साल देखि हाल सम्म रेडक्रस तथा अन्य सामाजिक संस्था मार्फत जिल्लाको सामाजिक क्षेत्र, बिकास निर्माणको काममा दिनरात खटिँदै आउनुभएको छ ।
क्याटेगोरी :
विशेष,
समाचार
ट्याग : #नेपाल रेडक्रस सोसाईटी संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्