तारकेश्वर नगरपालिकामा कहाँ लगाउन पाइन्छ कोभिड -१९ विरुद्धको खोप ?
तारकेश्वर नगरपालिकामा फागुन २३ गतेबाट सञ्चालन हुन लागेको दोस्रो चरणको कोरोना भाईरस कोभिड-१९ विरुद्धको खोप दुई ठाउँबाट संचालन हुने भएको छ । फागुन २३ गते आइतबारबाट सञ्चालन हुन लागेको दोस्रो चरणको खोप अभियानमा तारकेश्वर नगरपालिकाको वडा नं ६ को धर्मस्थली स्वास्थ्य चौकी र वडा नं ८ को वडा कार्यालयबाट खोप सेवा सन्चालन हुन लागेको हो ।
पहिलो चरणमा स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविका जनप्रतिनिधि लगायतले प्रहरी अस्पताल महाराजगन्ज र शिक्षण अस्पताल महाराजगन्जबाट कोभिड विरुद्धको खोप लगाएका थिए । पहिलो चरणमा शिक्षण अस्पताल महाराजगन्जबाट १४९ जनाले कोभिड विरुद्धको खोप लगाएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कोभिड–१९ विरुद्धको खोप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्