मिर्गौला पीडित रामहरि दंगाल लाई प्रतिभा बचत तथा ऋण सहकारी संस्थाको सहयोग
काठमाडौँ। मिर्गौला पीडित रामहरि दंगाल लाई प्रतिभा बचत तथा ऋण सहकारी संस्थाको सहयोग गरेको छ।
काभ्रेपलान्चोक जिल्ला बेथानचोक गाउँपालिका वडा नम्बर २ ढुखर्क हाल काठमाडौ नयाँ बानेश्वर बस्ने ४० बर्षिय रामहरि दँगाल दुबै मृगौला काम नगर्ने भइ विगत ४ महिना देखि उपचारको लागि नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी अत्तरखेलमा उपचाररत हुनुहुन्छ ।
उहाँको दुबै मृगौलामा समस्या देखिएको ले उपचारमा थप राहत पुगोस भन्ने उद्देश्यले प्रतिभा बचत तथा ऋण सहकारी संस्था ले रु २५००० सहयोग गरेको संस्थाका अध्यक्ष होमप्रसद तिमल्सिना राजुले बताएका छन ।
संस्थाको सदस्य लाई सामाजिक उत्तरदायित्व पूरा गरेकोर सानो सहयोगले पिडितको ज्यान बचाउन ठूलो सहयोग गर्ने अध्यक्षको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिभा बचत तथा ऋण सहकारी संस्था
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्