नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
नेपालटारमा महानगरीय ट्राफिक कार्यलयको उदघाटन भएको छ । तारकेश्नवर नगरपालिका नगर प्रमुख रामेश्वर बोहराद्धारा उद्घाटन गरिएको सो कार्यक्रममा बालाजु प्रहरी प्रमुख रनंजित सिहं राठौर ,महानगरीय ट्राफिक प्रमुख जनक भट्टराई , जनप्रतिनिधि यातायात ब्यबसायी लगायतको बाक्लो उपस्थीती रहेको थियो ।
उदघाटन कार्यक्रम लाई सम्बोधन गर्दै मेयर बोहराले ट्राफिक ब्यवस्थापन गर्न नगरपालिकाले बजेट छुट्यार लागिएको र नगरपालिकामा भौतिक विकास तिव्र गतिले अघि बढिरहेको बताए ।
बालाजुु प्रहरी वृतका डिएसपी रनंजित सिहं राठौरले ट्राफिक ब्ययवस्थापन गन सबै को भुुुमिका महत्त्वपूर्ण हुने बताए ।
मनमैजु , नेपालटारमा बढ्दो जनघनत्व एवं सवारी चाप नियनत्रण गर्ने सो ट्राफिक कार्यलयको भूमिका रहने बिश्वास लिइएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #नेपालटारमा ट्राफिक कार्यलय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्