नेपालमा थप ४०४७ जनामा कोरोना संक्रमणको पुष्टि
नेपालमा आज थप ४०४७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक कोरोना अपडेटमा डा जागेश्वर गौतमले आजको संक्रमित संख्या बताएका हुन्।
पछिल्लो २४ घन्टामा कुल १४ हजार ५३० जनामा गरिएको पिसिआर परिक्षणमा सो संख्याका संक्रमित भेटिएका हुन। काठमांन्डौ उपत्यकामा १८ सय ८८ जना, भक्तपुरमा ११८ जना र ललितपुरमा २७७ जना सहित उपत्यकामा आज कुल २२ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर ४८ सय ३१ जना क्वारेन्टिनमा छन् भने १३ हजार ९२३ जना आईसोलेसनमा रहेका छन्।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३३, ८८० रहेको छ।
साथै बिश्वमा ३ करोड ७७ लाख ८६ हजार ४१३ जनालाई कोरोना संक्रमण भएको छ भने २ करोड ८३ लाख ७४ हजार ६८३ जनालाई निको भैसकेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona update
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्