Techie IT
आईतबार, असोज २५,२०८३

नेपालमा आज ३४३९ जनामा कोरोना संक्रमण पुष्टि


स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार नेपालमा बुधबार थप ३ हजार ४३९ जना कोरोनाका संक्रमित थपिएका छन्। एकै दिन थपिएको यो संख्या

अहिलेसम्मकै उच्च हो। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ९४ हजार २५३ पुगेको छ।
यो संगै नेपालमा कोरोना संक्रमित सक्रिय संक्रमित संख्या २५ हजार ७ पुगेको छ।

आज नेपालमा थप १५ जना कोरोना संक्रमितको भएको छ भने यो सहित हालसम्म नेपालमा कोरोनाबाट ५ सय ७८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #corona update


तपाईको कमेन्ट लेख्नुहोस्