नेपालमा आज अहिलेसम्मकै उच्च संख्याका कोरोना संक्रमित
बुधबार थप १ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।नेपालमा यो अहिलेसम्मकै सबैभन्दा उच्च संख्या हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक अपडेट अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। आज थपिएका सहित संक्रमित हुनेको संख्या ५८ हजार ३२७ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६८ जना कोरोनाबाट निको भएका छन्। यी सहित हालसम्म निको हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #corona update
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्