Techie IT
बिहीबार, माघ १०,२०८१

झापामा पाँच रेक्टर स्केलको भूकम्प


काठमाडौं, २६ भदौ । झापामा पाँच रेक्टर स्केलको भूकम्पको धक्का महशुस भएको छ।

बिहान नौ बजेर ३० मिनेटमा झापाको बाहुनडाँगी केन्द्रबिन्दु भएर पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

नेपाल–भारत सीमा नजिक गएको भूकम्पको वरपर धक्का महशुस भएको जानकारी आएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए । यो पराकम्प नभएर भूकम्प नै भएको अधिकारीको भनाइ छ । बुधबार पनि धादिङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #भूकम्प


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:52 am5:39 pm +0545