बालाजु वृत्तका डिएस्पी खड्का उत्कृष्ट प्रहरी अवार्डबाट सम्मानित
राधेश्याम तिमलसिना ( पुकार)
काठमाडौँ ।महानगरिय पैहरी बृत बालाजुका डिएसपी बिश्वराज खडेका सम्मानित भएका छन । महानगरीय प्रहरी परिसरले जेठ महिनाको कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका ८ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ । यस्तै महाराजगञ्ज वृत्तका डिएसपी योगेन्द्रसिंह थापाले पाएका छन्। उनीहरुले पेश गरेका कार्यविवरणको मूल्याङकनको आधारमा खड्का र थापालाई संयुक्त रुपमा दिने निर्णय भएको हो। उत्कृष्ट डिएस्पी पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ।
बंगलादेश बैंकको सहकार्यमा हरेक महिना कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका अधिकृत तथा जवानलाई छनोट समितिको सिफारिसको आधारमा पुरस्कार दिने गरिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।
त्यस्तै इन्सपेक्टरतर्फ कोटेश्वर प्रभागका राजु लामा र नागढुंगा प्रभागका केशब भट्टलाई संयुक्त रुपमा दिने निर्णय भएको छ। उत्कृष्ट इन्सपेक्टर पुरस्कारको राशी ३५ हजार रुपैयाँ छ।
उनीहरुलाई परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेल र नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले पुरस्कार वितरण गरेका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #बिश्वराज खडेका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्