Techie IT
शनिबार, असार २७,२०८३

छुरा प्रहार गरी मनमैजुमा एक व्यक्तिको हत्या


काठमाडौंको मनमैंजुमा छुरा प्रहार गरी एक जनाको हत्या भएको छ। नुवाकोट घर भई काडमान्डौ बस्ने लक्ष्मण तामाङको हत्या भएको हो । घाइते अवस्थामा तामाङलाई ग्रिनसिटी अस्पतालमा लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

दोर्जे तामाङले लक्ष्मणमाथि छुरा प्रहार गरेका थिए । दोर्जे भने फरार भएका छन् । उनको खोजीमा महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको टोली खटिएको छ । गोरखा सुमन खाजा घरमा विवाद भएपछि दुई जनाबीच भनाभन भएको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्