Techie IT
आईतबार, असोज २५,२०८३

अख्तियारका प्रमुख आयुक्त घिमिरे सहित ४१ जनामा कोरोना संक्रमण


अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ।

स्रोतका अनुसार उनी घरमा आइसोलेसनमा बसेका छन्। अहिलेसम्म अख्तियारमा घिमिरेसहित ४१ कर्मचारीलाई कोरोना संक्रमण भैसकेको छ भने
अख्तियारका अन्य ३ सय ५० जनाको पनि स्वाब परीक्षणका लागि पठाइएको छ र उनीहरूको रिपोर्ट  आउन भने बाँकी नै रहेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #corona update


तपाईको कमेन्ट लेख्नुहोस्