टोखा नगरपालिकाको बसुन्धारामा एक जनामा कोरोना संक्रमणका पुष्टि
आईतबार टोखा नगरपालिका वडा नं. ५ बसुन्धरा बस्ने ४४ वर्षिया एक महिलामा कोरोना भाईरस पोजेटिभ देखिएको छ । टोखा नगरपालिका वडा नं। ५ को स्थायी बासिन्दा उनलाइ उपचारको लागि सशस्त्र प्रहरीको दहचोक स्थित उपचार केन्द्र लगिएको छ ।
संक्रमितको ट्राभल हिस्ट्री सहित सोमबार देखि नै कन्टयाक ट्रेसिङ सुरु गरिने टोखा नगरपालिका वडा नं।५ का वडा अध्यक्ष जगन्नाथ ढकालले वताउनु भएको छ।उहाँले अत्यावश्यक काममा वाहेक अन्य समयमा अनावश्यक घुमफिर नगर्न र जथाभावी बाहिर नजानका लागी पनि सबैलाई आग्रह गरेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #corona update
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्