Techie IT
शुक्रबार, असार ६,२०८२

एकैदिन कोरोनाका कारण ६ जनाको मृत्यु


सरकारले पिसिआर परिक्षणको दायरा घटाएपछि कोरोना भाइरस को संक्रमणबाट नेपालमा एकैदिन ६ जनाको मृत्यु भएको छ ।

पर्सा र मोरङमा दुई–दुई जना तथा काठमाडौं र सप्तरीमा एक जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #कोरोना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:07 am7:03 pm +0545